प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा लडी एकको मृत्यु

२०७९-१०-०५

  • A
  • A-
  • A+
Share

चितवन, माडी नगरपालिका-२, भैरबपुर बस्ने २५ वर्षीय सुवाष भुषाल आफ्नै घरको ट्वाईलेटमा लडी रहेको अवस्थामा निजलाई उपचारको लागि भरतपुर सरकारी अस्पताल ल्याईएकोमा उपचारको क्रममा निजको मृत्यु भएको ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार