प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-१०-०४

  • A
  • A-
  • A+
Share

मकवानपुर, मनहरी गाउँपालिका-३, कामी डाँडा स्थित भित्री सडक खण्डमा बस्तिपुर बाट भुर्लुङ टाडी तर्फ जाँदै गरेको ना.२.ह १०५९ नं.को अटो आफै अनियन्त्रित भई सडक बाट अन्दाजी ६० मिटर तल खोल्सामा खस्न गई दुर्घटना हुँदा अटो चालक जिल्ला मकवानपुर मनहरी-३, रातोमाटे बस्ने अन्दाजी ४५ वर्षीय निलकण्ठ पुडासैनी घाईते भई उपचारको लागि चुरेहिल अस्पताल हेटौंडा पठाएको । शरिरको विभिन्न भागमा चोट अवस्था गम्भिर । 

 

सम्बन्धित समाचार