प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा एकको मृत्यु

२०७९-१०-०३

  • A
  • A-
  • A+
Share

काभ्रे, पाँचखाल नगरपालिका-३, स्थित रहेको बाल संगठन समाज कल्याण बाल गृहमा बस्दै आएको अन्दाजी १८ वर्षीय कृष्ण बालक एक्कासी बेहोस भई उपचारको लागि धुलिखेल अस्पताल ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

 

सम्बन्धित समाचार