प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-१०-०३

  • A
  • A-
  • A+
Share

सिन्धुली, तीनपाटन गाउँपालिका-९, आमबोटे नरपुर स्थित शान्ति प्रसाद पहाडीको श्रीमती अन्दाजी ३६ वर्षीया यसोदा पहाडी घरबाट अन्दाजी ५० मिटर टाढा दक्षिणमा रहेको खन्यूको बोटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार