प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

दोलखामा झुण्डी मृत्यु

२०७९-१०-०३

  • A
  • A-
  • A+
Share

दोलखा, भिमेश्वर नगरपालिका-५, पिपलबोट स्थित सडकदेखि १०० मिटर तल गुराँसको रूखमा सोहि स्थानमा वडा नं. ४ बस्ने हरिशंकर बस्नेत नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार