प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा मृत फेला

२०७९-१०-०२

  • A
  • A-
  • A+
Share

रामेछाप, रामेछाप नगरपालिका-८, सल्लेवन स्थित बस्ने पूर्ण बहादुर तामाङको छोरा ५२ वर्षीय पदम बहादुर तामाङ सोहि स्थित बाटो देखी अन्दाजी १ मिटर तल घोप्टो अवस्थामा मृत फेला परेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार