प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०७९-१०-०२

  • A
  • A-
  • A+
Share

रामेछाप, गोकुलगंगा गाउँपालिका-३, पाब्रे ठेगाना भइ हाल उमाकुण्ड गाउँपालिका-६, गुप्तेश्वर जोगीडाँडा बस्ने ५६ वर्षीय पेज बहादुर सुनुवार जोगीडाँडामा मृत अवस्थामा फेला परेको ।  घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार