झुण्डी मृत्यु
२०७९-१०-०२
- A
- A-
- A+
धादिङ, थाक्रे गाउँपालिका-९, भोटेडाँडा स्थित बस्ने माधब आचार्यको छोरा अन्दाजी १७ वर्षीय बिजय आचार्य आफ्नै घरको ट्रसमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।