प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-१०-०१

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-८, खरपाखा बस्ने ईन्द्र बहादुर स्याङ्तानको छोरा अन्दाजी २३ वर्षीय मिलन स्याङ्तान आफ्नै घरमा प्लाष्टिकको डोरीले घाँटीमा पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार