प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा मृत अवस्थामा फेला

२०७९-१०-०१

  • A
  • A-
  • A+
Share

धादिङ, थाक्रे गाउँपालिका-१, एक्लेफाटस्थित महाबिर होटलमा जिल्ला काठमाडौ टिकाभैरब घर बताउने बिगत ३६ वर्ष पहिले देखि काम गरि बस्ने ७५ वर्षीय रामकृष्ण सापकोटा सुत्ने कोठामा मृत अवस्थामा फेला । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार