सिन्धुपाल्चोकमा झुण्डी मृत्यु
२०७९-०९-३०
- A
- A-
- A+
सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-१२, गिरानचौर स्थित बस्ने सादुराम भट्टराईको श्रीमती अन्दाजी ३१ वर्षीया संगिता भट्टराई घरदेखि अन्दाजी ५०० मिटर पश्चिम तर्फ खस्रेटोको रुखमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।