प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी मृत्यु

२०७९-०९-३०

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नउँपालिका-५, सुनारपानी खड्काटोल बस्ने रमेश खड्काको छोरा १२ वर्षीय रुस्तम खड्का आफ्नै  घरको कोठामा काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए ।  घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार