प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा लास फेला

२०७९-०९-२८

  • A
  • A-
  • A+
Share

रामेछाप, लिखु तामाकोशी गाउँपालिका-५, धोबीडाँडा स्थित बस्ने अन्दाजी ४६ वर्षीय गणेश नेपाली आफ्नो घरदेखि ७०० मिटर पर सडक छेउमा अर्धनग्न उत्तानो अवस्थामा मृत फेला परेको । घटाना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार