प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-०९-२७

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-४, ज्यामिरे बस्ने ईन्द्र मग्रातीको छोरी अन्दाजी १५ वर्षिया मेनुका मग्राती आफु सुत्ने कोठाको काठको बलोमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको ।  घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको । 

सम्बन्धित समाचार