प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पुरुष व्यक्तिको मृत्यु भएको

२०७९-०९-२७

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, भोटेकोशी गाउँपालिका-१, लिस्ती बस्ने रंजित तामाङको घरमा कामको सिलसिलामा बस्दै आएको जिल्ला रसुवा चिलिमे-३, स्थायी वतन भएको ६५ वर्षीय ग्याल सिंह तामाङ तातोपानीबाट काठमाण्डौं जाने बा ५ ख ८२३७ . को बसमा यात्रा गर्ने क्रममा ज्वरो र टाउको दुख्ने समस्याको कारण उपचारको लागि बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्र आउँदै गर्दा बाह्रबिसे प्राथामिक स्वास्थ्य केन्द्रको डाक्टरले मृत घोषणा गरेको । निज अगाडी देखी बिरामी रहेको ।  


सम्बन्धित समाचार