प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०९-२६

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-५ लप्सीचौर स्थित बस्ने अन्दाजी ५० वर्षीय भिम बहादुर तामाङ आफ्नै एकतले घरको नालमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।   


 

सम्बन्धित समाचार