प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०७९-०९-२६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा साँगाचोकगढी नगरपालिका-१० स्थित हर्रे बस्ने मनलाल तामाङको छोरा ३० वर्षीय दल बहादुर तामाङको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घर देखी अन्दाजी २ कि.मि. पुर्बमा पर्ने राङरिङ सामुदायिक बनको छेउमा रहेको खनायोको बोटमा गल्बन्दीको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार