प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

श्रीमान श्रीमती मृत अवस्थामा फेला

२०७९-०९-२६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-२९ लमजुङगे टोल भन्ने स्थानमा श्रीमान श्रीमती दुबै जना मृत अवस्थामा फेला परेका छन । मृत्यु हुने श्रीमान बर्ष २४ को प्रेम राना मगर आफ्नै घरको कोठाको बलोमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए भने निजको श्रीमती बस्ने बर्ष २२ की शान्ती राना मगर घर बाहिर आंगनमा रहेको चुल्होको छेउमा मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार