प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा झुण्डी मृत्यु

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

सिन्धुली, तिनपाटान गाँउपालिका-१०, आहाले घर भई हाल कमलामाई नगरपालिका-४, रातामाटा स्थित ठुलोबुबाको बाबा पेट्रोलपम्पमा काम गरी बस्ने बम बहादुर कार्कीको छोरा २५ वर्षीय प्रेम बहादुर कार्की घरको पंखाको सिलिङमा सलको पासो लगाई झुण्डी मृत आवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार