प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

करेन्ट लागि एकको मृत्यु

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

मकवानपुर, हेटौंडा उपमहानगरपालिका-१७, स्थित गुरौँ खोला बस्ने वर्ष १८ को अमृत तामाङले माछा मार्नको लागि करेण्ट मिलाउने क्रममा अचानक करेण्ट लागि घाईते भई उपचारको लागि हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा निजको मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार