दोलखामा लास फेला परेको
२०७९-०९-२५
- A
- A-
- A+
दोलखा, बिगु गाउँपालिका-१, लामाबगर स्थित अपर तामाकोसी
हाइड्रोपावरको ड्याममा अन्दाजी ५०।५५ बर्षको जस्तो देखिने पुरुष ब्यक्तिको लास
फेला परेको छ । घटना सम्बन्धी थप
अनुसन्धान कार्य भईरहेको छ ।
२०७९-०९-२५
दोलखा, बिगु गाउँपालिका-१, लामाबगर स्थित अपर तामाकोसी
हाइड्रोपावरको ड्याममा अन्दाजी ५०।५५ बर्षको जस्तो देखिने पुरुष ब्यक्तिको लास
फेला परेको छ । घटना सम्बन्धी थप
अनुसन्धान कार्य भईरहेको छ ।