प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, चौतारा सागाँचोक गढी नगरपालिका-३, खाले स्थित बस्ने स्वारूप सिंह तामाङको छोरा ६० वर्षीय बिरबहादुर तामाङ आफ्नो घरबाट अन्दाजी १० मिटर पश्चिम तर्फ रहेरको आरूको बोटमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार