प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस अचेत अवस्थामा फेला

२०७९-०९-२५

  • A
  • A-
  • A+
Share

धादिङ, गल्छी गाउँपालिका-१ कल्लेरीटार स्थित बस्ने ४५ वर्षीय राम प्रसाद पौडेल आफ्नै खेतबारीमा अचेत अवस्थामा फेला परेका छन । निज बिहानै खेतमा पानि लगाउन जान्छु भनि हिडेकोमा अबेर सम्म घरमा नआएपछी आफन्तले खोजतलाश गर्दै जाने क्रममा खेतमा अचेत अवस्थामा फेला परेका थिए । अचेत पौडेलको उपचारको लागि अस्पतालमा लग्ने क्रममा बाटोमा नै मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार