प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा अपरिचित पुरुष व्यक्तिको मृत्यु

२०७९-०९-२४

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-११ जागृती चोकमा अपरिचित पुरुष व्यक्ति अचेत अवस्थामा फेला परेको छ । अन्दाजी वर्ष ३५/३६ को जस्तो देखिने (मागी खाई हिड्ने) पुरुष व्यक्ति मादक पदार्थ सेवन गरि अचेत अवस्थामा फेला परेको हुँदा निजको उपचारको लागि भरतपुर सरकारी अस्पतालमा लगिएकोमा उपचारको क्रममा निज व्यक्तिको मृत्यु भएको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार