प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु

२०७९-०९-२३

  • A
  • A-
  • A+
Share

काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका-८ बस्ने ४९ वर्षीय कुमार लामाको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको दोस्रो तलाको कोठा भित्र पंख झुन्ड्याउने फलामको हुकमा तन्नाको पासो लगाई झुण्डीएको अवस्थामा आफन्तहरुले देखि तत्काल उपचारको लागि शिर मेमोरियल अस्पताल बनेपा ल्याएकोमा उपचारको क्रममा निज लामाको मृत्यु भएको हो । यस घट्नाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार