प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

झुण्डी मृत्यु

२०७९-०९-२२

  • A
  • A-
  • A+
Share

धादिङ, खनियाबास गाउँपालिका-१, झर्लाङबस्ने अन्दाजी ४० वर्षीय हिरालाल बिश्वकर्मा आफ्नै घरको ढोकामा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको ।  घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


 

सम्बन्धित समाचार