प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०९-२२

  • A
  • A-
  • A+
Share

धादिङ, सिद्धलेख गाउँपालिका-६, ईरजु हटिया बस्ने ६१ वर्षीय धर्म लाल श्रेष्ठ आफ्नै घरमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार