सिन्धुलीमा झुण्डी मृत्यु
२०७९-०९-२१
- A
- A-
- A+
सिन्धुली, कमलामाई नगरपालिका-५, मधुटार
स्थित एक महिलाको झुण्डी मृत्यु भएको छ । झुण्डी मृत्यु हुने २९ वर्षीया गिता थापा
रहेकी छिन् । निज सिभिल लघुबित्त सहकारी संस्था को कर्मचारी छिन् । निजको साथीले
कार्यालय जानको लागि कोठामा बोलाउन आउँदा कोठाको ढोका बन्द गरी पङ्खाको सिलिङमा
सलको पासो लगाई झुण्डी मृत अवस्थामा रहेको । घटनास्थल मुचुल्का सहित आवश्यक
अनुसन्धान कार्य भईरहेको ।