प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीमा परी एक बालकको मृत्यु

२०७९-०९-२१

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-४ लप्से स्थित बस्ने सोहि वडाको वडाध्यक्ष सुर्के तामाङको लप्से युवा पशुपंक्षी फर्ममा अचानक आगलागि भएको छ । उक्त आगो पशुपंक्षिको दाना तथा पराल राखेको फर्मको कटेरोबाट सुरु भएको थियो । आगोमा सोहि फर्ममा काम गर्ने सोहि बस्ने बर्ष २५ की निर्जला कार्कीको छोरा बर्ष ३ को निर्जल कार्की उक्त आगोमा परी मृत्यु भएको छ । आगो प्रहरी र स्थानियहरुको सहयोगमा पुर्णरुपमा नियन्त्रणमा आएको हो । उक्त आगोबाट गोठ, दाना ढुटो र पराल जलि अन्दाजी रू ६,१४,०००।– (छ लाख चौध हजार) बराबरको क्षती भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार