प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा मृत अवस्थामा फेला

२०७९-०९-२१

  • A
  • A-
  • A+
Share

चितवन, रत्ननगर नगरपालिका-३, बेल्सि स्थित रहेको हिम शिखर पोल्ट्री फार्म भित्र जिल्ला चितवन रत्ननगर नगरपालिका-१४, गैरिगाउँ बस्ने अन्दाजी ३१ वर्षीय विश्व परियार मृत अवस्थामा रहेको । घटनास्थल मुचुल्का सहित आवश्यक अनुसन्धान कार्य भईरहेको ।  


सम्बन्धित समाचार