चितवनमा एकको मृत्यु २०७९-०९-२१ A A- A+ Share चितवन, भरतपुर महानगरपालिका-२१, सुवेदी घोल स्थित पारिलोटार बस्ने सुक बहादुर सुनारको छोरा ५४ वर्षीय सिताराम सुनार मृत अवस्थामा रहेको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।