प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-२०

  • A
  • A-
  • A+
Share

सिन्धुली, कमलामाई नगरपालिका-९, भिमान स्थित बि.पि. राजमार्गमा काठमाण्डौ बाट बर्दिबास तर्फ आउँदै गरेको प्रदेश २-०४-००१ ख. ००७४ नं. को ट्रकले पैदलयात्री जिल्ला महोत्तरी बर्दिबास नगरपालिका-१४, बस्ने २२ वर्षीय पंकज कुमार साह लाई ठक्कर दिई उक्त ट्र्क सडक बाट अन्दाजी ५ मिटर तल खसी दुर्घटना हुँदा ट्रक चालकको वाँया हातमा चोट, ट्रकमा सवार सह चालक २४ वर्षीय गणेश जंग चौहानको बाया हातमा चोट र पैदल यात्रीको टाउकोमा चोट लागि अवस्था सिरियस रहेकोले उपचारको लागि जिल्ला अस्पताल सिन्धुली तर्फ पठाईएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार