प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा एकको मृत्यु

२०७९-०९-२०

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१६, बरामचोक बस्ने होम बहादुर रूचालको श्रीमती ३३ वर्षीया सुनिता रूचाल सार्की आफ्नै घरमा एक्कासी बेहोस भई लडी उपचारको लागि सरकारी अस्पताल भरतपुरमा ल्याउदै गर्दा बिच बाटोमा नै मृत्यु भएको । घटना सम्बन्धी थप अनुसन्धान कार्य भईरहेको ।


सम्बन्धित समाचार