प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा वेवारिसे लास फेला

२०७९-०९-१९

  • A
  • A-
  • A+
Share

चितवन, ईच्छाकामना गाउँपालिका-३ वरेक खोला स्थितमा अपरिचित पुरुष व्यक्तिको लास वेवारिसे अवस्थामा फेला परेको छ । उक्त पुरुष व्यक्ति अन्दाजी २५\२६ वर्षको जस्तो मानिने लास सडी गलेको अवस्थामा फेला परेको हो । यस घटना सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार