काभ्रेपलाञ्चोकमा झुण्डी मृत्यु
२०७९-०९-१९
- A
- A-
- A+
काभ्रे,
पाचँखाल नगरपालिका-६, बख्रिल बस्ने दिपक ढुङ्गानाको छोरी वर्ष २२ की दिपा ढुङ्गानाको
झुण्डी मृत्यु भएको छ । निज आफनै घरको दलीनमा नाईलनको डोरीले पासो लगाई झुण्डी मृत
अवस्थामा फेला परेकी थिईन । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।