प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सवारी दुर्घटना

२०७९-०९-१९

  • A
  • A-
  • A+
Share

दोलखा, बैतेश्वर गाउँपालिका-१ जलेश्वर स्थितमा तामाकोशी खोलाबाट गिटी बोकी गैरीमुदी तर्फ ल्याउँदै गरेको  बा३ ख ८८०७ नम्बरको ट्रिफर पछाडी ब्याक गर्ने क्रममा दुर्घटना हुँदा सोहि बस्ने ३५ वर्षीय बिक्रम तामाङको घटनास्थल मै मृत्यु भएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार