प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

रामेछापमा झुण्डी मृत्यु

२०७९-०९-१८

  • A
  • A-
  • A+
Share

रामेछाप, मन्थली नगरपालिका-३ ठुली मधौ बस्ने संकर खत्रीको छोरा वर्ष ३१ को सुरेश कुमार खत्रीको झुण्डी मृत्यु भएको छ । निज सोहि स्थित रहेको गैरी गाउँको जंगलमा रहेको कुटमेरोको रुखमा रातो खैरो रङको सलको पासो घांटीमा लगाई झुण्डी मृत अवस्थामा फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार