प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मकवानपुरमा झुण्डी मृत्यु

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, थाहा नगरपालिका-४ जुरेथुम बस्ने २४ वर्षीय रमेश बलको झुण्डी मृत्यु भएको छ । निज आफ्नो घर देखि अन्दाजी ५००मिटर पुर्व रहेको करुणा सामुदायिक बनमा गुराँसको रुखमा प्लास्टिकको डोरीले पासो लगाई झुण्डी मृत अवस्था फेला परेका थिए । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको  छ । 

सम्बन्धित समाचार