प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुलीमा करेन्ट लागि १ जनाको मृत्यु

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

सिन्धुली, दुधौली नगरपालिका-१४ बस्ने ४५ वर्षीय बल बहादुर मगरको करेन्ट लागि मृत्यु भएको छ । निज आफ्नै घरको पानी तान्ने मोटर जोडी बिधुतको स्विचअफ गर्न जाँदा अचानक करेन्ट लागेको थियो । निज मगरको तत्काल उपचारको लागि उदयपुर कटारी हस्पिटलमा लगिएकोमा हस्पिटलमा पुग्न साथ डाक्टरले मृत घोषित गरिईएको हो । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार