प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

पिकअप गाडी आफै अनियन्त्रित भई दुर्घटना

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

मकवानपुर, भिमफेदी गाउँपालिका-२ भैसे कालिप्रसाद गण आर्मी ब्यारेक नजिक त्रिभुवन राजपथ सडकखण्डमा हेटौडाबाट दामन तर्फ जाँदै गरेको ना ४ च ९४१ नं.को पिकअप गाडी आफै अनियन्त्रित भई नालिमा दुर्घटना भएको छ । उक्त दुर्घटना हुँदा गाडीमा सवार चालक सहित १० जना मानिसहरु घाईते भएका छन । घाईतेहरुको उद्धार गरी उपचारको लागी हेटौडा तर्फ पठाएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार