प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा विषादी सेवनबाट एक जनाको मृत्यु

२०७९-०९-१७

  • A
  • A-
  • A+
Share

चितवन, खैरहनी नगरपालिका-३ चैनपुर बस्ने ६६ वर्षीय देबेन्द्र थापाको विषादी सेवनबाट मृत्यु भएको छ । निजले तोरीमा हाल्ने M-JMIDA नामक बिषादी सेवन गरी बिरामी भएका थिए । बिरामी थापाको उपचार भरतपुर सरकारी अस्पतालमा भईरहेकोमा उपचारको क्रममा मृत्यु भएको थियो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार