प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०७९-०९-१६

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका-९ गुफाडाँडा बस्ने रामसिंह तामाङको श्रीमती वर्ष अन्दाजी ४५/५० की कमला तामाङको झुण्डी मृत्यु भएको छ । निज आफनै घरको भुई तलामा कोठाको दलिनमा खादाको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार