प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मृत अवस्थामा फेला

२०७९-०९-१६

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-५ नारायणपुर स्थितमा डेरा गरी बस्ने जिल्ला बारा कोल्बी नगरपालिका-७ घर भएका वर्ष अन्दाजी ७५ कि फिरती देबि माझी कोठामा सुतेको अवस्थामा मृत रुपमा फेला परेकी छिन । घटनास्थल मुचुल्का लगायत यस बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार