प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

सिन्धुपाल्चोकमा झुण्डी मृत्यु

२०७९-०९-१५

  • A
  • A-
  • A+
Share

सिन्धुपाल्चोक, बलेफी गाउँपालिका-१ तारीबजार बस्ने कृष्णलाल श्रेष्ठको श्रीमती ४५ वर्षीय सरिता श्रेष्ठको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको माथिल्लो तलाको स्टोर कोठाको छटको फलामको डण्डीमा नाईलनको डोरीले पासो लाई झुण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार