प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

चितवनमा आगलागीबाट लाखौंको क्षति

२०७९-०९-१४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-३ झुरझुरे स्थितमा रहेको किरण पोल्ट्री फार्म प्रा.लि,मञ्जु श्री दाना प्रा.लि.मा अचानक करेन्ट सट भई आगलागि भएको छ । आगलागिबाट फ्याक्ट्रीमा भएको अण्डा राख्ने किरेट ५०० बण्डल, EC कुलर प्याड थान ५, (चल्लाको तापक्रमलाई कन्ट्रोल गर्ने मेसिन) लगाएत वाईरिङको तारहरू जली नष्ट भएको छ । आगलागिबाट अन्दाजी ९/१० लाख बराबरको क्षति भएको । आगो दमकल, स्थानिय र प्रहरीको संयुक्त सहयोगमा पुर्ण रूपमा नियन्त्रणमा आएको हो । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार