प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

धादिङमा झुण्डी मृत्यु

२०७९-०९-१४

  • A
  • A-
  • A+
Share

धादिङ, बेनिघाटरोराङ गाउँपालिका-५ बिशालटार स्थित रमेश बिशुरालको छोरी अन्दाजी १७/१८ वर्षीय रोजी बिशुरालको झुण्डी मृत्यु भएको छ । निज आफ्नै घरको झ्यालको ग्रिलमा सलको पासो लगाई झुण्डी मृत अवस्थामा फेला परेको थिए । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान कार्य भईरहेको छ ।

सम्बन्धित समाचार