प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

आगलागीबाट लाखौंको क्षति

२०७९-०९-१४

  • A
  • A-
  • A+
Share

चितवन, राप्ती नगरपालिका-७ फोरग्रुप प्रेमपुरी बस्ने टिकाराम कडेलको छोरा उमाकान्त कडेलको घर नजिकै रहेको गोठमा अचानक आगोलागि भएको छ । आगोबाट गोठमा रहेको काठ, लत्ताकपडा, Led TV, अन्नपात, खाठको दराज, तामाको भाडाबर्तन, ना६५प९० नं.को मोटरसाईकल र गोठमा रहेको ग्यास सिलिडर १ पड्की नष्ट भएको छ । उक्त आगलागि अन्दाजी २५/२६ लाख बराबरको क्षति भएको छ । आगो प्रहरी, स्थानिय र २ वटा दमकलको सहयोगबाट पुर्ण रूपमा नियन्त्रणमा आएको हो । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार