प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

काभ्रेमा झुण्डी एक जनाको मृत्यु

२०७९-०९-१३

  • A
  • A-
  • A+
Share

काभ्रे, तेमाल गाउँपालिका-१ स्थित आधा बाटो बस्ने निर बहादुर तामाङको श्रीमती ३८ वर्षीय कान्छी तामाङको झुण्डी मृत्यु भएको छ । निज आफ्नो बारीमा रहेको सालको रुखमा नाईलनको डोरीले पासो लगाई झण्डी मृत अवस्थामा फेला परेकी थिईन । यस घटना बारे थप अनुसन्धान कार्य भईरहेको छ ।  

सम्बन्धित समाचार