प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

कारले मोटरसाईकललाई ठक्कर दिदा २ जना गम्भिर घाईते

२०७९-०९-१३

  • A
  • A-
  • A+
Share

काभ्रे, बनेपा नगरपालिका-१४ लहरीखर्क स्थितमा भक्तपुरबाट बनेपा तर्फ आउँदै गरेको बा.९च.९८२४ नम्बरको कारले बनेपा बाट साँगा तर्फ जाँदैगरेको बा.६४ प.६२११ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार २ जना मानिस गम्भिर घाईते भएका छन । घाईते हुने मोटरसाईकल चालक रोशी गाउँपालिका-२ बस्ने २२ वर्षीय पेम्बा लामा दाँया हात, दाँया खट्टा फ्याक्चर अवस्था मध्यम रहेको सोहि मोटरसाईकलमा सवार सोहि बस्ने २१ वर्षीय अम्बर  लामा  बाहिरी चोट नभएको  अवस्था गम्भिर बोल्न नसक्ने रहेको । घाईतेहरुको उपचारको लागि शिरमेमोरीयल अस्पताल बनेपा पठाएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार