प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६०५७५२१००
नेपा
EN

मानिस मृत अवस्थामा फेला

२०७९-०९-१२

  • A
  • A-
  • A+
Share

चितवन, भरतपुर महानगरपालिका-१ नारायणी नदि किनारमा अपरिचित पुरुष व्यक्तिको लास फेला परेको छ । वेवारिसे पुरुष व्यक्ति (मागि खाई हिड्ने) अन्दाजी २५/२६ वर्षको जस्तो मानिने पुरुष मानिस मृत अवस्थामा नदी किनारमा फेला परेका थिए । लासको पोष्टमार्टम भरतपुर सरकारी अस्पतालमा भईरहेको । यस घटना बारे आवश्यक अनुसन्धान कार्य भईरहेको छ । 

सम्बन्धित समाचार